रूससँग इज्जतका साथ पेस भए युक्रेनपछि अन्य कुनै युद्ध हुँदैन : पुटिन

५ पुस, काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूससँग इज्जतका साथ पेस भए युक्रेनपछि अन्य कुनै युद्ध नहुने बताएका छन् । उनले आफ्नो पत्रकार सम्मेलनका क्रममा रूसका सँग इज्जतका साथ पेस भए युक्रेनपछि अन्य कुनै युद्ध नहुने बताएका हुन् । पुटिनले रूसले युरोपेली मुलुकहरू माथि आक्रमणको योजना बनाएको भन्ने दाबीलाई अस्वीकार गरेको बीबीसीले जनाएको छ […]