घुम्ती व्यापारमा व्यस्त दृष्टीविहीन व्यक्ति

सहदेव बस्नेतजाजरकोट, पुस ५ गते । भेरी नगरपालिका–११ धुल्यौटाकी २२ वर्षिया सिता विक पूर्ण दृष्टीविहिन अपाङ्गता हुनु हुन्छ । आफु पूर्ण दृष्टीविहिन भएता पनि सिता चाउचाउ, विष्कुट, चक्ले...