५ पुस, काठमाडौं । भारतको असम राज्यमा पर्ने होजाई जिल्लामा हात्तीको झुण्डसँग ठोक्किएर रेल दुर्घटनामा परेको छ । शनिबार बिहानै हात्तीको झुण्डसँग ठोक्किंदा रेलको इन्जनसहित पाँच डिब्बा लिकबाट बाहिर गएका छन् । न्युज एजेन्सी पीटीआईका अनुसार रेल दुर्घटनामा परी आठ हात्ती मरेका छन् भने एक हात्ती घाइते भएको छ । नयाँ दिल्लीका लागि छुटेको रेल […]