नेपाली कम्युनिस्ट पार्टीको मापदण्ड : उम्मेदवारका लागि जेनजी युवाको सिफारिस अनिवार्य

५ पुस, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले आसन्न प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतलाई सर्कुलर गरेको छ । पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गर्न जेनजी युवा अनिवार्य सिफारिस गर्नुपर्ने मापदण्ड बनाएको छ । सर्कुलरमा हरेक निर्वाचन क्षेत्रबाट कम्तिमा एक जना जेनजी युवा र एक महिलासहित बढीमा पाँच जनालाई प्रत्यक्षतर्फ […]