लन्डनमा सडक दुर्घटनामा मृत्यु भएका नेपाली विद्यार्थीको अन्त्येष्टि

५ पुस, लन्डन । सडक दुर्घटनामा मृत्यु भएका नेपाली विद्यार्थी युबिन तामाङको अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिमा सहभागी हुँदै नेपाली समुदायका अगुवाहरूले उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्। युबिनको लन्डनको इस्ट एन्ड रोडस्थित सेन्ट मेरीलेबोन क्रेमेटोरियममा अन्त्येष्टि गरिएको हो । बौद्ध कम्युनिटी सेन्टर यूके, लन्डन शाखाका लामा गुरु कर्मा वाङ्गेलले दिवंगत युबिनको आत्माको चिरशान्तिका लागि प्रार्थना […]