अर्जुन काफ्ले स्याङ्जा, पुस ५ गते । फेदीखोला गाउँपालिकाले एक सय १० जना कृषकलाई सम्मानित गरेको छ । कृषकलाई उत्प्रेरणा, पुरस्कार र प्रोत्साहन गर्ने उद्देश्यका साथ गाउँपालिका स्तरीय प...