५ पुस, जनकपुरधाम । मधेश प्रदेशमा जसपा नेपालका प्रदेश सांसद राम अशिष यादवलाई सभामुख बनाउने सातदलीय गठबन्धनमा सहमति भएको छ । आज बिहान बसेको सात दलीय गठबन्धनको बैठकले यादवलाई उम्मेदवार बनाउने सहमति भएको जसपाका संसदीय दलका नेता समेत रहेका पूर्व मुख्यमन्त्री सरोज यादवले जानकारी दिए । सभामुखको उम्मेदवार बनाएका यादव जसपा नेपालका प्रमुख सचेतक समेत […]