भाइलाई मारेर दाजु फरार

भक्तिविलास पोखरेल गाईघाट, पुस ५ गते । उदयपुरमा दाजुले धारिलो हतियार प्रयोग गरेर आफ्नै भाइको हत्या गरेका छन् । त्रियुगा नगरपालिका वडा नं १ जोगिदह हाटखोलाका ४३ वर्षीय युवराज राईले भा...