मौरिस हर्जोगको पुस्तक ‘अन्नपूर्ण’ अब नेपालीमा

५ पुस, काठमाडौँ । ऐतिहासिक १९५० को फ्रान्को-नेपाली पर्वतारोहण टोलीका नेता मौरिस हर्जोगको पुस्तक ‘अन्नपूर्ण: प्रिमियर ८०००’ को नेपाली संस्करण बजारमा आएको छ । नेपालस्थित फ्रान्सेली दूतावास र एलायन्स फ्रान्सेली दे काठमाडौंले बिहीबार पुस्तकको नेपाली अनुवादको विमोचन गरेका छन्। उक्त टोलीले अन्नपूर्ण हिमालको सफल आरोहण गरी ८,००० मिटरभन्दा अग्लो चुचुरो चुम्ने पहिलो कीर्तिमान कायम गरेको […]