कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला [तस्वीरहरू]

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमाले ईश्वर पोखरेल समूहको भेला शुरू भएको छ । पार्टीको ११ औं महाधिवेशनपछि पोखरेल समूहको भेला कार्की ब्याङ्क्वेटमा ​शुरू भएको छ । तस्वीरहरू :