५ पुस, जनकपुरधाम । मधेशमा सात दलीय गठबन्धनबाट जसपा नेपालका प्रदेश सांसद राम अशिष यादवले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्तामा प्रस्तावक नेपाली काँग्रेसका सांसद बिरेन्द्र प्रसाद सिंह र समर्थकमा नेकपा माओवादी केन्द्रका सांसद फकिरा महतो रहेका छन् । मधेशमा रिक्त सभामुख पदका लागि आज मनोनयन दर्ता हुँदैछ । भोलि सभामुख पदको लागि निर्वाचन […]