५ पुस, काठमाडौं । विघटित प्रतिनिधिसभामा नेकपा एमालेका तर्फबाट मुख्यसचेतक रहेका महेश बर्तौलाले राष्ट्रपति रामचन्द्र पौडेलले संसद् पुनर्स्थापना गर्नुपर्ने बताएका छन् । उनले शनिबार विज्ञप्ति जारी गरेर राष्ट्रपति पौडेलले संवैधानिक कमजोरी सच्याउँदै संसद् पुनर्स्थापना घोषणा गर्नुपर्ने बताएका हुन् । संविधानको परिपालक र संरक्षकको जिम्मेवारीमा रहेका राष्ट्रपतिको गम्भीर संवैधानिक असावधानी र कमजोरीकै कारण प्रतिनिधिसभा विघटन भएको […]