केपी ओलीलाई रिमा विश्वकर्माको प्रश्न- देश कुटि हो र, ठप्प पार्नलाई ?

‘अचम्मको कुरा त के छ भने उहाँ पुन: नेतृत्वमा आइसकेपछि कड्किएर भनिरहनुभएको छ कि जाँचबुझ आयोगमा जान्नँ,’ उनले भनिन्, ‘र, उहाँहरू भनिरहनुभएको छ कि हाम्रो नेतृत्वलाई प्रश्न गर्नुभयो भने हामी देश ठप्प पार्छौं । उहाँहरूले बनाउनुभएको कुटि हो र देश ? खुल्ने र ठप्प पार्नलाई ?’