नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा (फोटो फिचर)

काठमाडौँ, पुस ५ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो । सभालाई नेकपा संयोजक पुष्पकमल दाहाल...