‘बाटिक शोः द फ्युजन एडिसन (फोटो फिचर)

काठमाडौँ, पुस ५ गते । नेपाली हस्तकला, संस्कृति र समकालीन फेसनको अनौठो मिश्रण प्रस्तुत गर्ने ‘बाटिक शो : द फ्युजन एडिसन २०२५’ आयोजना भएको छ । इम्पावर इभेन्ट्सद्वारा क्यूरेटेड यो कार...