टी–२० विश्वकप : सूर्यकुमारको कप्तानीमा भारतीय टोलीको घोषणा

काठमाडौँ, पुस ५ गते । आगामी फेब्रुअरी ७ देखि भारत र श्रीलङ्कामा आयोजना हुने आईसीसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा भएको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले शनिबार सूर्य...