राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवनबाट काठमाडौं आइपुगे आइपुगेका छन् । सहकारी ठगी प्रकरण धरौटीमा रिहा भएपछि उनी शनिबार दिउँसो काठमाडौं आएका हुन् । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा समर्थकहरूले बाजागाजासहित स्वागत गरेका थिए । तस्वीरहरू :