काठमाडौँ, पुस ५ गते। नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले पार्टीको ११ औँ महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा गर्ने वातावरण नबनेको आरोप लगाउनुभएको छ। ईश्वर पोखरेलको समूहले आयोजना ग...