गृहमन्त्रीद्वारा नुवाकोट कारागारको निरीक्षण : खाली ब्लक बालसुधार गृहमा परिणत हुँदै

नुवाकोट, पुस ५ गते। गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको खाली रहेको ब्लकलाई बाल सुधार गृहको रुपमा छिट्टै संचालनमा ल्याउनका लागि शनिबार कारागारको...