५ पुस, नुवाकोट । गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको बिदुरमा रहेको केन्द्रिय कारागारको खालि रहेको ब्लकलाई बाल सुधार गृहको रुपमा छिट्टै संचालनमा ल्याउनका लागि शनिबार कारागारको स्थलगत अवलोकन गरेका छन् । मन्त्रिपरिषद्को यही पुस ३ गते बसेको बैठकले देशका विभिन्न बालसुधार गृहमा रहेका र अवधि बाँकी रहेका १८ वर्ष माथिका बालबिज्याइँकर्तालाई राख्नका लागि नुवाकोटको बिदुरमा रहेको […]