'कसैकसैले पैसा नभएका मानिसका लागि खाना डोनेट गरेर राखिदिएका हुन्छन्। यहाँ कसैले एउटा खाना खान्छन् अनि तीन वटा खानाको पैसा तिर्छन्, हामी त्यो दुई खाना सहयोग स्वरूपको खाना खोज्नेलाई दिन्छौं।' म त्यहाँका मानिसको इमानदारी महसुस गरेर तीन छक्क परें।