सिसाको घर

दाङको घोराही उपमहानगरपालिका–१६ स्थित करौतीडाँडामा दिनेश नेपालीले खाली सिसाका बोतल सङ्कलन गरी निर्माण गर्नुभएको सिसाको घर। तस्वीर : कुलदीप न्यौपाने/रासस