नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ : पूर्व प्रधानमन्त्री नेपाल

काठमाडौँ, पुस ५ गते । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले सुशासन र सामाजिक न्याय कायम गर्न आफ्नो पार्टीलाई निर्वाचनमार्फत बहुमत दिन आग्रह गर्नुभएको छ । नेकपाको बा...