#कर्म_कल्चर
निर्वाचनमा जिते, राजनीतिमा हारे
***
कुनै पार्टीको अनुशासन अरू कसैले अनुशिल गर्ने हो भने एमाले एउटा नमूनाका रूपमा देशमा विकास भएको छ। यसका शक्तिमान अध्यक्ष केपी शर्मा ओलीले भने निर्वाचन जितेर पनि राजनीति हारेका छन्।
BY: @narayanwagle