लामिछानेको थुनामुक्त आदेशलाई सफलले ‘बेन्च सपिङ’को आरोप लगाएका छन्। उक्त आदेशमा संलग्न न्यायाधीशहरूविरुद्ध उनले शुक्रवारै न्याय परिषद्को सचिवालयमा उजुरी दिएका थिए। #NagarikNews #RabiLamichhane