सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस्

काठमाडौँ, पुस ५ गते। भदौ २३ को बिहान सौरनको मुहारमा देखिएको उत्साह देखेका परिवार सदस्यले जेनजी आन्दोलनमा नजान सम्झाइरहेका थिए। अमेरिका बस्दै आएकी बहिनी र बुबा, वसन्त किशोरले भिडियो...