पूर्वमन्त्री कुमार खड्का : अखण्ड र कांग्रेसबाट मन्त्री, अबको राजनीतिमा रास्वपामा
कुमार भन्छन्, ‘पार्टीको कारबाही फुकुवा होला भन्ने थियो तर भएन । हतारमा निर्णय गर्दा अवसरवादी पनि भन्लान् भन्ने थियो । अब भने कुनै पद र अवसरको लोभ नगरी रास्वपा प्रवेश गर्ने भएको हुँ ।’