५ पुस, काठमाडौं । नेपालका अन्तर्राष्ट्रिय निर्णायक बब्लु सिवाकोटी विश्व तेक्वान्दोले सञ्चालन गरेको एटीयू रेफ्री एजुकेसन कोर्समा सहभागी भएका छन् । विश्व तेक्वान्दोले सञ्चालन गरेको चारदिने कोर्समा नेपालबाट सिवाकोटी छनोट भएका थिए । सिवाकोटी ग्योरोगी र पुम्सेको अन्तर्राष्ट्रिय निर्णायकसमेत हुन् । विश्व तेक्वान्दोले परिवर्तन गरेका नयाँ नियमहरुका बारेमा जानकारी गराउन एसियन तेक्वान्दो युनियन (एटीयू) ले […]