राष्ट्रिय स्केट प्रतियोगितामा ज्ञान संस्कार टिम च्याम्पियन

५ पुस, काठमाडौं । आयोजक ज्ञान संस्कार इन्टरनेसनल स्कुलले तेस्रो ज्ञान संस्कार अन्तरविद्यालय राष्ट्रिय स्केट प्रतियोगिताको उपाधि शनिबार जितेको छ । नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको समन्वयमा भएको प्रतियोगितामा श्री शिवा नर्सिङ शिक्षालय दोस्रो तथा अलकापुरी स्कुल तेस्रो भए । समापन कार्यक्रममा बोल्दै ज्ञान संस्कारकी प्रधानाध्यापक निलम बानिया बडूले सहभागी सबै विद्यालय, खेलाडी तथा […]