रवीन्द्र मिश्र उम्मेदवार सिफारिस

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी निर्वाचनका लागि काठमाडौं-१ क्षेत्रबाट आफ्नो प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस गरेको छ। पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई प्राथमिकताका आधारमा पहिलो नम्बरमा राख्दै क्षेत्रीय कमिटीले शनिबार उनलाई प्रत्यक्षतर्फको मुख्य उम्मेदवारका रूपमा सिफारिस गरेको हो। यसै निर्णयअनुसार, कारामेश्वर श्रेष्ठ र राम तन्दुकारलाई पनि उम्मेदवारका रूपमा केन्द्रमा सिफारिस गरिएको छ।  समानुपातिक तर्फ पार्टीले मिना सुवेदी, रबिना शाही र सुमिरा कार्कीलाई उम्मेदवारको रूपमा सिफारिस गरेको एक नेताले बताए ।&nb...