सम्पादकीय : सबै नकारात्मक सम्भावनालाई निस्तेज पार्ने सजिलो बाटो नै निर्वाचन हो । जेन–जी आन्दोलनका पक्ष हुन् वा विपक्ष, सबैले जनतामाझ आफ्ना एजेन्डा लिएर जाने, जित्ने र आफूले चाहे जस्तो काम गर्ने सुरक्षित विकल्प प्रयोग गर्नुपर्छ ।