प्रिमियर लिगमा सिटीले वेस्टह्याम तथा आर्सनलले एभर्टनलाई हरायो

काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले वेस्टह्यामलाई तथा आर्सनलले एभर्टनलाई हराएको छ । गएराति भएको खेलमा सिटीले वेस्टह्यामलाई ३ गोलले पराजित गरेको हो । आर्सनले एभर्टनलाई १ गोलले हरायो । जीतसँगै आर्सनलको १७ खेलमा ३९ अङ्क भएको छ भने समान खेलमा सिटीको ३७ अङ्क छ । यस्तै अरु खेलमा लिभरपुलले टोटनहमलाई २–१, ब्रेन्डफर्डले उल्भ्सलाई २–० र लिड्स युनाइटेडले क्रिस्टल प्यालेसलाई ४–१ गोलले हराएको छ । त्यस्तै चेल्सी र न्युक्यासल २–२, बर्नमाउथ र बर्नली १–१ र ब्राइट र सन्डरल्याण्डले ...