ताप्लेजुङमा बन्दुकसहित युवक मृत फेला

साहारा लिम्बूफुङलिङ, पुस ६ गते । ताप्लेजुङमा एक युवक बन्दुकसहित मृत फेला परेका छन् । मैवाखोला गाउँपालिका ३ लेकुवाका करिब २६ वर्षीय फुर्वा रेन्जु शेपा बन्दुकसहित मृत अवस्थामा फेला प...