भदौ २३ को जेन–जी आन्दोलन र भदौ २४ गते बिहानैदेखि सुरु भएको विध्वंसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले घुँडा टेके।