६ पुस, विराटनगर । पूर्व-पश्चिम राजमार्गको बिर्तामोड नगरपालिका– ६ गिरीबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार साँझ चारआलीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे५प ६२२२ नम्बरको मोटरसाइकल साँझ ५:३० बजे आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा झापा भद्रपुर नगरपालिका वडा नं. ९ का २५ वर्षीय भुपाल अधिकारी […]