शीतलहरको प्रभाव : बिरामी बढ्दै, जीवन कष्टकर बन्दै

लुम्बिनी प्रदेश ब्युरोबुटवल, पुस ६ गते । केही दिनयता लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा चिसो एक्कासि बढ्न थालेको छ । रुपन्देही, कपिलवस्तु, बाँके, दाङ, बर्दिया, पाल्पा, गुल्मी, अर्घ...