किसानका समस्या समाधानमा गम्भीर छौँ : मन्त्री परियार

सन्तोष सुवेदीपाख्रीबास, (धनकुटा) पुस ६ गते । नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मदनप्रसाद परियारले किसानले भोग्नु परेका समस्या समाधान गम्भीर रहेको बताउनुभएको छ । धनकुटाक...