ऐनविपरीत चौकीदार र नाइके तोकिएका बारे छानबिन हुने

भवानीदत्त भट्टबेलौरी (कञ्चनपुर), पुस ६ गते । कञ्चनपुर कारागारमा ऐनविपरीत चौकीदार, नाइके र सहनाइके तोकिएको खुलासा भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले त्यसबारेमा छानबिन गर्ने...