नेपाल–चीन मैत्री समाज लुम्बिनीको अध्यक्षमा जोशी

६ पुस,बुटवल । नेपाल–चीन मैत्री समाज लुम्बिनीको अध्यक्षमा मनिष कुमार जोशी निर्वाचित भएका छन् । समाजको आठौं अधिवेशनले भैरहवाका उद्यमी जोशीको अध्यक्षतामा दुई वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । समाजको वरिष्ठ उपाध्यक्षमा डा.ऋषिराम शर्मा, उपाध्यक्षम खिमबहादुर खत्री, महासचिवमा जनकराज पन्त, कोषाध्यक्षमा केशव शर्मा, सचिवमा दीपक गलामी मगर र सह–कोषाध्यक्षमा अच्युतराज गौतम […]