राजपुर नगरपालिकामा आज शोक बिदा

प्रवीण कुमार शर्मा रौतहट, पुस ६ गते । रौतहटको राजपुर नगरपालिकामा आइतबार शोक बिदा दिइएको छ । नगरपालिकाका सवारी चालक रोज कमरुल होदाको निधनमा आज नगरपालिकाभर शोक बिदा दिइएको हो । राजपु...