नयाँ घर बनाउँदै हुनुहुन्छ ? यी १४ कुरामा ध्यान दिनुहोस्

घर बनाउनु केवल चार पर्खाल खडा गर्नु मात्र होइन, यो परिवारको सुरक्षा, आराम र खुसीको आधार हो । जीवनभरको सपना साकार पार्ने यात्रा हो । घर पटक–पटक बनाइँदैन, त्यसैले यसमा राम्रो पूर्व तयारी र योजना आवश्यक पर्छ । ता कि, बनाइसके पछि पछुताउन नपरोस्। नेपालजस्तो देशमा घर बनाउनु निकै चुनौतीपूर्ण पनि छ । किनकि जग्गाको […]