दुई जनामाथि चुलेसी प्रहार, पाँच जना फरार

विनय कर्णकल्याणपुर (सप्तरी), पुस ६ गते । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ११ गोरपारमा आगलागी र त्यसपछि उत्पन्न विवादका क्रममा खुकुरी तथा चुलेसी प्रहार हुँदा दुई जना घाइते भएका...