आगोलागीमा परी लमजुङमा घाइते वृद्धाको मृत्यु

नवीनराज कुइँकेललमजुङ, पुस ६ गते । लमजुङको सुन्दरबजार नगरपालिका–८, बलिथुममा आगोलागीमा परी गम्भीर घाइते एक वृद्धाको मृत्यु भएको छ ।गत मङ्सिर २४ गते साँझ खाना पकाउने क्रममा दाउराबाट अ...