समयमै वर्षा नपर्नु, बेमौसमी पानी र डुबानका कारण भोजपुरमा धान उत्पादन गत वर्षको तुलनामा झन्डै ८०० मेट्रिक टनले घटेको छ ।