‘जेन–जी आन्दोलन भयो । यसले ठूलो जनधनको क्षति पुर्याएको छ । तर, शासकीय सक्षमता र सुशासनमा रहेका कमीकमजोरी सुधार गर्ने राम्रो अवसर दिएको छ ।’ राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठसँग @YagyaBanjade र @SeemaTamang15 को कुराकानी :