डबकाका स्थानीयले ‘एउटै रंग, एउटै मन : आफ्नै खल्तीको धन’ नारा बनाएर घर तथा गोठका छानामा एउटै रंग लगाएका हुन् । विपन्न तथा आर्थिक अभाव भएका परिवारका लागि केही सहयोग जुटेको छ ।