हुस्सुका कारण दिउँसो सडकमा सवारी साधन आवतजावतमा पनि समस्या भएको छ । ट्राफिक प्रहरीले दिउँसो पनि बत्ती बालेर सवारी चलाउन सवारी चालकलाई अनुरोध गरेको छ ।