निर्वाचन आयोगले जतिसुकै सक्रियता देखाए पनि सरकार दृढ नभएसम्म चुनावका लागि तत्काल सहज वातावरण बन्ने पनि देखिँदैन । चुनाव त जसोतसो होला नै । तर, त्यस्तो ‘जसोतसो’ हुने चुनावको परिणाम लोकतन्त्रका लागि घातकसिद्ध हुनेछ । @kishorenepal