क्रिकेटर शेर मल्ल भन्छन्- नेपाललाई विश्वकप जिताउन मन छ

६ पुस, काठमाडौं । क्रिकेटर शेर मल्लले राष्ट्रिय टिममा सहभागी हुँदै नेपाललाई विश्वकप जिताउन मन लागेको बताएका छन् । एनपीएल दोस्रो सिजनमा लुम्बिनीलाई उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका मल्लले विश्वकप उपाधि जित्ने सपना पूरा गर्न मिहिनेत जारी राख्ने बताए । बोलन्या थली धनगढीले शनिबार आयोजना गरेको एक कार्यक्रममा मल्लले खेलमा निखार ल्याउन आगामी दिनमा अझै मिहिनेत […]