योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय आवश्यक : स्वामी आनन्द अरुण

काठमाडौँ, पुस ६ गते । विश्व ध्यान दिवस नेपालमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । हरेक वर्ष डिसेम्बर २१ लाई विश्व ध्यान दिवसका रुपमा मनाउने गरिन्छ । काठमाडौँको टुँडिखेलमा ध...